नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नं. ३ मा क्रियाशिल सदस्यता अद्यावधीक गर्ने कार्यको संयोजकमा अवस्थी 

कञ्चनपुर, ११ जेष्ठ ।

नेपाली काँग्रेसले कञ्चनपुरका युवा नेता पदमराज अवस्थीलाई क्षेत्र ३मा पाटीको क्रियाशिल सदस्यता अद्यावधीक गर्ने कार्यको संयोजकको जिम्मेबारी दिएको छ । काँग्रेसले कञ्चनपुरका युवा नेता अवस्थीलाई क्षेत्र ३मा पाटीको क्रियाशिल सदस्यता अद्यावधीक गर्ने कार्यको संयोजकको जिम्मेबारी दिएको हो । काँग्रेस भीमदत्त नगरका पुर्व सभापति एव क्षेत्रीय उपसभापति पदमराज अवस्थीलाई जिम्मेबारी दिएको जनाएको छ । भीमदत्त नगरपालिका ५का वडाध्यक्ष समेत रहेका काँग्रेस नेता अवस्थीलाई जरा अभियान संचालनका लागि अवस्थीलाई जिम्मेबारी दिएको हो । पाटी केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधी नरेन्द्र प्रशाद भट्ट, पदमराज पन्तले हस्ताक्षर गरेको जिम्मेबारी पत्रमा २१ जेठ भित्रै क्षेत्रमा वडाहरुको नविकरण गर्न निर्देशन दिएको छ ।

Leave A Reply

Your email address will not be published.