नेवि संघ पुर्व विद्यार्थी नेता कृष्ण भट्ट काँग्रेस महाधिवेशन सदस्यको दौडमा  

कञ्चनपुर ।

नेपाल विद्यार्थी संघ कञ्चनपुरका पुर्व विद्यार्थी नेता कृष्ण राज भट्ट नेपाली काँग्रेस महाधिवेशन सदस्यकोे दौडमा छन ।

नेवि संघ पुर्व जिल्ला अध्यक्ष समेत रहेका भट्ट काँग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन सदस्यको दौडमा रहेका हुन ।

लामो समयदेखि विद्यार्थी हुदै पाटी राजनीतिमा सकृय रहेका भट्ट कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट महाधिवेशन सदस्यको दौडमा चुनावी मैदानमा होमिएका छन ।

०५२सालदेखि नै राजनीतिमा जोडिएका भट्ट राजनीतिसंगसंगै समाजिक रुपमा समेत अग्रसर छन । उनले पाटीकै हितका लागि महाधिवेशन सदस्य रोजेको बताउँदै सहयोगका लागि अपिल गरेका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.