सरक्षणकर्मी भण्डारी र भारती देउवा पक्षीय काँग्रेसको वडा सभापति 

कञ्चनपुर ।

कञ्चनपुरका दुई सरक्षणकर्मी नेपाली काँग्रेस(देउवा पक्ष)का वडा सभापति बनेका छन ।

सरक्षणकर्मीद्वय किसन सिह भण्डारी र गोपाल भारती काँग्रेस(देउवा पक्ष)का वडा सभापति बनेका हुन ।

बिहीबारदेखि शुरु भएको काँग्रेस १५औँ महाविधेशन अन्र्तरगत भण्डारी र भारती देउवा पक्षीय काँग्रेसका वडा सभापति भएको जनाएको छ ।

गणेश सामुदायिक वनका अध्यक्ष समेत रहेका भण्डारी बेदकोट नपा ६को वडा सभापति र ग्वालावारी सामुदायिक वनको अध्यक्ष समेत रहेका भारती कृष्णपुर नपा २को वडा सभापति भएका हुन । उनीहरुले सरक्षणसंगै पाटीको कामकाजमा खटिने प्रतिज्ञा गरेका छन ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.