सुदूरपश्चिमले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो मालिकार्जुन खबर प्रकाशितः २०८३ कार्तिक १७, सोमबार १७:१० काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजविरुद्ध फिल्डिङ गर्ने भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिए ।