कञ्चनपुर ।
नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता गोकर्ण महरा महाधिवेशन प्रतिनिधीको दौडमा छन । भीमदत्त नगरपालिका १०गज्जरका स्थानीय समेत हरेका युवा नेता महरा १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधीको दौडमा रहेका हुन ।
अग्रजको अनुभव युवाको उर्जा, प्रविधिीको साथ बलियो आधुनिक काँग्रेस भन्दै सात एजेण्डा अघि सारेर का छन । युवा रोजगारी, उद्यमशिलता, प्रविधीमैत्री सगठन, अग्रज युवा सहकार्य, शिक्षा, सीप, नवप्रर्वतन, पारदर्शी, जवाफदेही, विदेशीका युवासंग काँग्रेस युवाको सम्बन्ध समावेसी एकताबद्ध काँग्रेसको एजेण्डा अघि सारेका छन ।
