अधिवक्ता ऐरी काँग्रेस महाधिवेशन सदस्ययकोे दौडमा 

कञ्चनपुर ।

युवा कानून व्यवसायी(अधिवक्ता) खेमराज ऐरी नेपाली काँग्रेस महाधिवेशन सदस्यको दौडमा देखिएका छन ।

कञ्चनपुरका अधिवक्ता ऐरी काँग्रेस महाधिवेशन सदस्यको दौडमा देखिएका हुन । ऐरी क्षेत्र ३बाट महाधिवेशन प्रतिनिधीका लागि देखिएका छन । झण्डै दुई दशकदेखि काँग्रेस राजनीतिमा सकृय ऐर सिधै महाधिवेशन प्रतिनिधी भएर केन्द्रीय सदस्यका लागि लक्ष्य रहेको उनी निकट नेताहरु बताउँछन । ऐरीले आफुलाई सहयोग गर्न आग्रह गर्दै मत मागिरहेका छन ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.