बहुमत निकट युवा संगठनका केन्द्रीय सचिव नेकपामा 

कञ्चनपुर

नेपाल कम्युनिष्ट पाटी(बहुमत) निकट युवा संगठनका केन्द्रीय सचिव दिपेन्द्र सिह ऐ्री नेपाल कम्युनिष्ट पाटी(नेकपा) प्रवेस गरेका छन ।

बहुमत निकट युवा संगठनका केन्द्रीय सचिव ऐरी नेकपामा प्रवेस गरेका हुन । उनलाई टीका लगाएर नेकपा नेताहरुले पाटी प्रवेस गराएका छन ।

मंगलबार ऐरीले नेकपा प्रवेस गरेको नेकपा कञ्चनपुरका युवा नेता कैलाशचन्द्र गिरीले बताए । उनका अनुसार नेकपा सुप सह इन्चार्ज भानुझत जोशी, एव कञ्चनपुर जिल्ला इन्चार्ज प्रकास रावल, सह इन्चार्ज माधव पन्त, सह संयोजक देवेन्द्र ढुङगाना, नेताहरु जयराज पाण्डेय, गणेश विक(कुसल),देविलाल चौधरी सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

बहुमत निकट युवाका नेता ऐर कञ्चनपुरका समाजसेवी पनि हुन । उनले शसक्त भएर नागरिकका सवाल उठान गर्दै आएका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.