महेन्द्रनगरमा तेस्रो वडा कप आईटिएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न 

कञ्चनपुर ।

कञ्चनपुरको महेन्द्रनगरमा तेस्रो वडा कप आईटिएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगर कर्बडलमा तेस्रो वडा कप आईटिएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको हो ।

आईटीएफ तेक्वान्दोको आयोजनामा भएको प्रतियोगितामा भव्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

आईटीएफ तेक्वान्दोका अध्यक्ष सुजित श्रेष्ठले खेलकुद बृद्धि विकासका लागि आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाबाट टिम सहभागि भएका थिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.